२०८२ पौष २७ आइतवार , ११:१५:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ । भेटका क्रममा विद्रोही समूह हमास र इजरायलबीचको तनावको अन्त्य गरी शान्तिको अपिलसँगै भारतका बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । काठमाण्डौको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले […]

मङ्गलवार, चैत २७, २०८०

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्। सोमबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्। कांग्रेस नेता केदार […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले ह्यारी ब्रुकको स्थानमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलियम्सलाई अनुबन्ध गरेको छ । हजुरआमाको मृत्युपछि ह्यारी ब्रुक आईपीएलबाट बाहिरिएकाले विलियम्सलाई अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले […]

सोमवार, चैत २६, २०८०