२०८२ पौष २८ सोमवार , ०४:१९:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्। टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५ .२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौँकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनबाट नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ । हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल […]

मङ्गलवार, चैत २७, २०८०

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ। चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो। कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईको जितमा […]

मङ्गलवार, चैत २७, २०८०

उत्तर अमेरिकाको मेक्सिकोदेखि क्यानडाका लाखौँ मानिसले आश्चर्य र उत्साहका साथ सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण हेरेका छन् । पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा घुम्दा सूर्यग्रहण लागेको हेरेका धेरै मानिसले दिनमै रात परेको यो एक […]

मङ्गलवार, चैत २७, २०८०

सुर्खेत । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको […]

मङ्गलवार, चैत २७, २०८०