२०८२ पौष २८ सोमवार , ०७:०३:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोलेको छ । गएको हप्ता इजरायली आक्रमणबाट पुरानो कन्सुलेट कार्यालय ध्वस्त भएपछि आज इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहियानले सिरियाको राजधानी दमास्कसमा नयाँ कन्सुलेट भवनको उद्घाटन गर्नुभएको चिनियाँ समाचार संस्था […]

मङ्गलवार, चैत २७, २०८०

स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो । ६ जना साथीहरू […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमापक नेप्से परिसूचक बढेको छ । नेप्से ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुग्यो । १३ उपसमूहमध्ये यस दिन १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शाहीले निषेधित क्षेत्र तोड्न […]

मङ्गलवार, चैत २७, २०८०

भद्रपुर।भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका-५ का ३५ वर्षीय दिलीप महतलाई लागु […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि […]

मङ्गलवार, चैत २७, २०८०