काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ […]
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा […]
पोखरा । पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान […]
यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले […]
मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई […]
काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ। उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा […]
काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु […]
भोजपुरमा दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ। बुधबार दिउँसो १ बजेतिर आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले […]
भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरमा रहेको टौमढीबाट तान्न शुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि तान्न शुरु गरेको रथ […]