२०८१ माघ २६, शनिवार , ०५:३४:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

पोखरा । सेती नदीमा खसेर एक व्यक्ती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बागलुङको बडिगाड गाउँपालिका घर भएका ३५ वर्षीय भक्तबहादुर राना रहेका छन् । पोखरा ३३ बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान […]

मङ्गलवार, साउन २३, २०८०

दाङ । रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो […]

मङ्गलवार, साउन २३, २०८०

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ। सिदिङ्वा गाउँपालिका,सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई उक्त रकम प्रदान गरेको […]

मङ्गलवार, साउन २३, २०८०

धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय […]

मङ्गलवार, साउन २३, २०८०

एजेन्सी । रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो। आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर […]

मङ्गलवार, साउन २३, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो । किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भदौ २२ र २५ (सेप्टेम्बर ८ र ११) मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेलहरू याङ्गुनमा खेलिनेछन् र दुवै खेल फिफा विन्डो अन्तर्गत पर्दछन्। मैत्रीपूर्ण खेलहरू […]

मङ्गलवार, साउन २३, २०८०

दाङ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार बजेको समयमा […]

मङ्गलवार, साउन २३, २०८०