२०८३ जेठ २ शनिवार , ११:३०:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्वेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको […]

शुक्रवार, असार २८, २०८१

झापा । श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन् । टी–२० विश्वकपमा श्रीलंका समूह […]

शुक्रवार, असार २८, २०८१

झापा । स्कटल्याण्डको ओर्कनेमा रहेको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला परेको छ । ब्रिटिस डाइभर्स मरिन लाइफ रेस्क्यु (बीडीएमएलआर) ले स्यान्डे टापुमा १२ वटा जीवित ह्वेल माछा भेटाएको बताए पनि पछि सबै […]

शुक्रवार, असार २८, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद्का घटनाहरु बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताएका छन् । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत कांग्रेस र एमालेले नमानेकाले अर्को अर्थ […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । नेकपा एमालेकाका सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले देश बाढी–पहिरोबाट आक्रान्त भएका बेला सरकार हराएको बताए । ‘देशभर बाढी, पहिरो र चट्याङका कारण […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिबारे सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद शंकर भण्डारीले चितवन र कास्कीमा गएको पहिरोको विषयमा जानकारी गराए। बैठकमा सांसदहरूले देशका विभिन्न ठाउँमा […]

शुक्रवार, असार २८, २०८१

झापा । अर्जेन्टिनाका एन्जेल डी मारियाले आउँदो सोमवार बिहान हुने कोपा अमेरिकाको फाइनल खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलमा कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डी मारियाले सन्यास लिने […]

शुक्रवार, असार २८, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले […]

शुक्रवार, असार २८, २०८१