काठमाडौं । नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिता भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालको […]
झापा । जापानको एउटा सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि मध्य जापानको साडो टापुमा रहेको साडो सुनखानी विश्व सम्पदा सूचीमा समावेश भएको हो । यसअघि दोस्रो विश्वयुद्धकाक्रममा […]
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज […]
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो […]
काठमाडौं । त्रिशूलीमा हराएको बस खोज्न प्रयोग भएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ। गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न उक्त चुम्बक प्रयोग भएको थियो। नदीभित्र हालेर बस खोज्न प्रयोग भएको […]
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमालेले यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। साउन १७ गते सचिवालय बैठक आह्वान भएको छ। […]
झापा । आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको […]
काठमाडौं । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका […]
काठमाडौं । मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् […]
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा […]