दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए […]
झापा । लिबियाको एक अदालतले गएको वर्ष डर्ना बाँध भत्किएको मुद्दामा १२ जनालाई जेल सजायको फैसला गरेको छ । गलत डिजाइन गर्ने, कमजोर निर्माण सामग्रीको प्रयोग गर्ने र कमजोर व्यवस्थापनकै कारण क्षति भएको भन्दै अदालतले […]
काठमाडौं । हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै […]
इलाम । जिल्लाको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ […]
काठमाडौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडाले भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
काठमाडौं । पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले […]
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको […]
झापा । वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको […]
काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख […]