काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरिप्रसाद रिजालविरुद्धको उजुरी खारेज भएको छ । एमाले निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले रिजालको उमेदवारी वैध ठहर भएको जानकारी दिए । महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठले उनको उमेदवारी […]
काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी […]
काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको […]
धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले […]
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत […]
काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ […]
काठमाडौं । एसिया कप–२०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा केही बेरपछि सुरु हुने खेलका लागि भएको टस जितेपछि भारतीय टिमका कप्तान रोहित शर्माले […]
काठमाडौं । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिएको डढेलोका कारण जनजीवन प्रभावित भएको छ । गएको शुक्रबारदेखि फैलिएको डढेलोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाई स्थानान्तरण गरिएको छ । अहिलेसम्म जनधनको कुनै क्षति नभएको […]
काठमाडौं । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाइ सभाले सर्वसम्मत रुपमा स्वीकृत […]