२०८२ माघ ३ शनिवार , १०:५७:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ । आज फाइनान्स, […]

सोमवार, जेठ ७, २०८१

झापा । ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ । कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई […]

सोमवार, जेठ ७, २०८१

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिवार रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका […]

सोमवार, जेठ ७, २०८१

सुर्खेत ।सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको मिनी बस शनिबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले झन्डै आठ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । देशको ऊर्जा क्षेत्रको […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई प्रभावित पार्न नमिल्ने बताएका छन्। आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएकाले यसलाई प्रभावित नपार्न अनुरोध गरेका हुन्। […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ। जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको छ। ‘राष्ट्रपति […]

सोमवार, जेठ ७, २०८१

पोखरा । तनहुँ सदरमुकाम दमौलीको मुख्य बजार पृथ्वी राजमार्गअन्तर्गत फलफूल चोकमा आइतबार राति भीषण आगलागी भएको छ।आगालागीका कारण १२ घरका २० सटर जलेर नष्ट भएका छन्। करोडौं रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय […]

सोमवार, जेठ ७, २०८१