२०८२ माघ ४ आइतवार , १२:५१:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्यत्र आंशिकदेखि साधारणतया बदली छ।दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । संघीय संसदअन्तर्गत दुई समितिको बैठक बुधबार बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो।दिउँसो २ बजे शुरु हुने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा […]

मङ्गलवार, जेठ ८, २०८१

मलेसिया । मलेसियन सरकारले वैदेशिक कामदारको आवेदनमा रोक लगाउने म्याद फेरि लम्ब्याउने निर्णय गरेको छ । गृहमन्त्री दत्तुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यसबारे जानकारी दिएका हुन् । देशमा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको […]

मङ्गलवार, जेठ ८, २०८१

विराटनगर । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । डीएसपी बस्‍नेतका अनुसार […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव […]

मङ्गलवार, जेठ ८, २०८१

महेन्द्रनगर (कञ्चनपुर) । बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ। बुबा(आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद […]

मङ्गलवार, जेठ ८, २०८१

विराटनगर । मोटरसाइकल दुर्घटनामा परि मोरङको ग्रामथान गाउँपालिकाका ओभरसियर ९सब इन्जिनियर०को मृत्यु भएको छ । आइतबार राति गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो । सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास […]

मङ्गलवार, जेठ ८, २०८१

पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ वटा खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४र६५ देखि शुरु भएका दुईवर्षे र पाँचवर्षे योजना बजेट अभावमा १५ […]

मङ्गलवार, जेठ ८, २०८१