हान्झाउ । तीन वर्षपछि जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड)को आइतबार भव्य समापन भएको छ । हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो । बिग लोटस स्टेडियममा करिब दुई […]
काठमाडौं । चीनको हाङझाउमा सेप्टेम्बर २३ देखि सुरु भएको एसियाली खेलकुदको १९औँ संस्करण आइतबार समाप्त हुँदैछ । हाङझाउमा १६ दिनसम्म चलेको खेलकुदको यो महाकुम्भको समापन समारोह आज राति हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङबाट उद्घाटन […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आयोगले शनिबार अंग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक गरेको छ । कोशी प्रदेशको १४ रिक्त पदको लागि, मधेश प्रदेशको […]
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौं । इजिप्टमा एक प्रहरीले गोली चलाउँदा दुई इजरायली र एक इजिप्टियन नागरिकको मृत्यु भएको छ । इजिप्टको आन्तरिक मन्त्रालयका अनुसार भूमध्यसागरीय सहर अलेक्जान्ड्रियामा ती प्रहरीले गोली चलाएका हुन् । इजिप्टको सुरक्षा एजेन्सीसँग निकट सम्बन्ध […]
कालिकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बलेरो जीप दुर्घटना हुँदा दुई जना वडा अध्यक्षसहित नौं जना घाइते भएका छन्। आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट वडा नम्बर–२ ठेहेततर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बलेरो […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक […]
काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका […]
काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले […]