कोलकता । रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् ।चोट के कारणले गर्दा लाग्यो भन्ने कुरा भने ठ्याक्कै थाहा हुन नसकेको […]
काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ । टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको […]
काठमाडौं । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र अम्मर […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९०० […]
दोहा ।कतारको दोहाबाट आयरल्यान्डको डब्लिन जाने क्रममा टर्बुलेन्स हुँदा कतार एयरवेजका १२ जना घाइते भएका छन्। आइतबार कतार एयरवेजको फ्लाटर्बुलेन्स हुँदा कतार एयरवेजको जहाजमा सवार १२ जना घाइतेइट क्युआर ०१७ करिब १ बजेतिर डब्लिनमा सुरक्षित […]
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार […]
दाङ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका–६ का २७ वर्षीय चालक सुकलाल घर्तीको मृत्यु भएको छ। कपुरकोट गाउँपालिका–३ स्थित अरिंगालेफेदीमा गएराति सवा ९ बजेतिर रा १ ख […]
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै […]
काठमाडौं । नेपालमा डाक्टरको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो गएको पुस मसान्तसम्मको तथ्याँक हो । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त […]