झापा। प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस […]
मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्।ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन […]
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा […]
नयाँ दिल्ली । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ । लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु हुन लागेको हो । अन्तिम चरणमा उत्तर प्रदेश […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य […]
काठमाडौं । सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न समिति गठन भएको छ । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्ने उदेश्यले समिति गठन भएको हो […]
झापा । विश्वले पछिल्लो १२ महिना अर्थात् गएको वर्ष औसत २६ दिन अतिरिक्त अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तन बिना सम्भव नरहेको एक प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनले संसारका सबै ठाउँमा […]
काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ भारतीय फिल्म रिलिज भएका छन् । राजकुमार राव र जान्ह्वी कपुर स्टारर ‘मिस्टर एन्ड मिसेस माही’ र ‘छोटा भीम’ प्रदर्शनमा आएका छन् । ‘मिस्टर एण्ड मिसेस माही’ एक दम्पतीको […]
काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी […]
बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ । स्रोतले […]