काठमाडौं । अवैधरूपमा लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ४३ वर्षीय नितिन महेश्वरीलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । १ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको […]
झापा। इटाली र जर्मनीका नेताले युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामका सर्तलाई आलोचना गरेका छन् । यसअघि पुटिनले युक्रेनसँगको युद्ध रोक्न युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र […]
फुङ्लिङ । निरन्तरको वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोमा परेर दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधवारयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । […]
काठमाडौं । युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया […]
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । बरपौवाका ९ वर्षीय गणेश विक शनिबार साँझ खाल्डोमा खसेका थिए । उनको शव आइतबार बिहान सशस्त्र […]
काठमाडौं । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १७५ […]
काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सभामा विधेयक प्रस्तुत गरेका हुन् । […]
मस्को । इटाली र जर्मनीका नेताहरूले युक्रेनमा जारी युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगाडि सारेको प्रस्तावलाई अस्वीकार गरेका छन् । युद्ध विरामका लागि पुटिनले सर्त राखेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल […]