२०८२ माघ ७ बुधवार , ०४:२२:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। पोर्चुगलको जितमा […]

बुधवार, असार ५, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले […]

बुधवार, असार ५, २०८१

रौतहट । लुटपाटमा संलग्न २० वर्षीय भारतीय नागरिक मोनुकुमार जैसवाललाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार पक्राउ परेका उनी भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन […]

मङ्गलवार, असार ४, २०८१

रौतहट । जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका–५ मदनी चोकका ३४ वर्षीय मसुद आलम लहेरी पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी […]

मङ्गलवार, असार ४, २०८१

नयाँ दिल्ली । भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ। सोमबार लगातार दोस्रो दिन प्रयागराज […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे […]

मङ्गलवार, असार ४, २०८१

झापा । भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने भएका छन । राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जितेका थिए । अब गान्धीले वायनाडको सिट खाली गर्ने […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् । यस्तै उनले आफ्नो सय दिनको […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हुने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि छलफलमा भाग लिएका उनले प्रधानमन्त्री यो मुलुकको कार्यकारी प्रमुख रहेको बताए। ‘राष्ट्रपतिलाई सल्लाहकार किन […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लागेको छ । शुभव तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् । सहयोग गर्छु भन्दै […]

मङ्गलवार, असार ४, २०८१