२०८२ माघ ७ बुधवार , ०६:०५:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । रुस र उत्तर कोरियाले सुरक्षा सम्झौता गरेका छन् । सम्झौता अनुसार कुनै एक देशमा आक्रमण भएमा सहयोग गर्ने उल्लेख गरिएको छ । दुई देशबीचमा रणनीतिक साझेदारी सन्धि समाचारका बिच यस्तो समाचार बाहिरिएको हो […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन । जर्मनी समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय […]

बुधवार, असार ५, २०८१

झापा । इजरायल सरकारले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक भित्र्याउने निर्णय गरेको समाचार संस्था फिलिपिनले […]

बुधवार, असार ५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार दशौं योग दिवस मनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा […]

बुधवार, असार ५, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगले गरेर करिब ५ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि दुग्ध किसान आक्रोशित बनेका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव रामप्रसाद आचार्यले १५ दिनमा पाउनुपर्ने रकम […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक […]

बुधवार, असार ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । […]

बुधवार, असार ५, २०८१

काठमाडौं । छोरीलाई जबरजस्ती करणी र वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले काठमाडौंको नयाँबजार क्षेत्रबाट ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो । घरमै यौनशोषण भएको भन्दै काठमाडौं महानगरपालिकाको […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको […]

बुधवार, असार ५, २०८१