२०८२ माघ ७ बुधवार , ०७:५७:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बिहान ११ बजे शुरु हुने […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । सवारी दर्ता प्रमाण पत्र ‘ब्लुबुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्रसिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोजकुमार सुनार बराली, रामेछापका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले पहिलोपटक यही असार ७, ८ र ९ गते राष्ट्रिय सहकारी मेला आयोजना गर्ने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा महासंघले नेपालमै पहिलो पटक हुन लागेको मेला ललितपुरको पुल्चोकमा गर्न […]

बुधवार, असार ५, २०८१

काठमाडौं । शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ । आज […]

बुधवार, असार ५, २०८१

दाङ । दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्। खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए। […]

बुधवार, असार ५, २०८१

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर […]

बुधवार, असार ५, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपाली पात्रोले नेपाली रेडियोबाट प्रसारण हुने कार्यक्रम स्रोताले आफू अनुकूल समयमा सुन्न सक्ने व्यवस्था गरेको छ । यसअघि रेडियोका समाचार तथा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको बेलामा मात्र सुन्न सकिने अवस्था रहेकोमा अब प्रसारण […]

बुधवार, असार ५, २०८१

विराटनगर । कोशी प्रदेशसभाको बैठक नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेका छन्। बुधबार ११ बजेको बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाले विरोध जनाएको हो। विनियोजन विधेयकमाथिको छलफलका लागि सुरु भएको कोशी प्रदेशसभाको बुधबारको बैठकमा कांग्रेस […]

बुधवार, असार ५, २०८१