२०८२ माघ ९ शुक्रवार , ०४:५०:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारमा जान तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति […]

मङ्गलवार, असार २५, २०८१

मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका […]

मङ्गलवार, असार २५, २०८१

झापा । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण ‍र्‍याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ । ‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्‍याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान दिने र लिने दुवै बङ्गलादेशका थिए […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । राजनीतिक दलका नेताहरूबिच छलफल जारी रहेकाले संसद् बैठक बस्न केही समय ढिला हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं. १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ […]

मङ्गलवार, असार २५, २०८१

झापा । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको हो । शाहरुखको फिल्म […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् । सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो । विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र […]

मङ्गलवार, असार २५, २०८१