२०८२ माघ १० शनिवार , ०३:२४:५० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ। नङ्गरहारको सूचना तथा संस्कृति विभागले […]

बुधवार, साउन २, २०८१

चितवन । पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दुई वर्ष […]

बुधवार, साउन २, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क बनाउन सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेत […]

बुधवार, साउन २, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक […]

बुधवार, साउन २, २०८१

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित […]

बुधवार, साउन २, २०८१

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ […]

बुधवार, साउन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले वेदका ऋषाहरु समेत […]

बुधवार, साउन २, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर २ हजार ३६४ दशमलव ६३ विन्दुमा पुगेको छ । नेप्से २६ महिनायताकै उच्च […]

बुधवार, साउन २, २०८१

झापा । विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले आफ्ना दुई वटा मुख्य कम्पनीको मुख्यालय क्यार्लिफोनियाबाट टेक्ससमा सार्ने घोषणा गरेका छन् । क्यार्लिफोर्नियाको कानुन चित्त नबुझेको भन्दै मस्कले रकेट कम्पनी ‘स्पेस एक्स’ र सामाजिक सञ्जाल ‘एक्स’ […]

बुधवार, साउन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० […]

बुधवार, साउन २, २०८१