काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । नेपाल एक चीन […]
झापा । इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ । दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हामास […]
काठमाडौं । एसिसी महिला टि–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले मलेसियासामु १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सोमबार डाम्बुला मैदानमा भएको खेलमा कप्तान चामराई अट्टापट्टुको सतकीय इनिङको मद्तले श्रीलंकाले यो लक्ष्य प्रस्तुत गरेको हो। अट्टापट्टुले ६९ […]
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको […]
काठमाडौं । सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा र उनकी पत्नी सुभद्रा बन्जारा घाइते भएका छन्। बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवैजना घाइते भएका हुन्। पत्रकार बन्जारा […]
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रीय सहमति अनुसार […]
झापा । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले […]
झापा । जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा पुगेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट कम्पनी टाट पल्टिने क्रम यो वर्षको ६ महिनामा २२ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र […]
काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ […]