विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालय मध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा […]
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, शिक्षा, विज्ञान तथा […]
काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको बताएका छन् । लेखक, कवि एवं साहित्यकार नेत्रप्रसाद गौतमद्वारा लिखित तीनवटा कृतिको एकसाथ विमोचन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा […]
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका […]
काठमाडौं । बलिउड मेगास्टार अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ सिजन १६ को छायांकन सुरु गरेका छन् । हालै बिग बीले आफ्नो ब्लगमा शोको सेटका केही तस्वीर सेयर गरेका छन् ।फोटोमा उनले दर्शकलाई हात जोडेर अभिवादन […]
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केही स्थानमा मेघगर्जन चट्याङसहित […]
काठमाडौं । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का […]
काठमाडौं । काठमाडौं विश्वविद्यालयले पहिलोपटक स्नातक तह (ब्याचलर) मा डेटा साइन्स (बीडीएस्सी) पढाउने भएको छ । विश्वविद्यालयको स्कूल अफ साइन्स अन्तर्गतको गणित विभागका अनुसार उक्त विषयको अध्ययनका लागि भर्ना फारम खोलिएको छ । गणित विभागले […]
विराटनगर । नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, […]