काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा […]
काठमाडौं । देशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुनेछ।बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको […]
धरान । सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको […]
काठमाडौं । जनकपुरदेखि भारतको अयोध्यासम्म रेल सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । यसको उद्घाटन मात्र गर्न बाँकी छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा यसको उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री […]
काठमाडौं । पेरिस ओलम्पिकको पौडी प्रतियोगितामा नेपाली डुवाना लामा ‘हिट चरण’ बाटै बाहिरिएकी छिन् । आज भएको महिला दुई सय मिटर फ्रीस्टाइलको ‘हिट वान’ मा प्रतिस्पर्धा गरेकी डुवाना हिट चरणबाटै बाहिरिएकी हुन् । यस प्रतिस्पर्धामा […]
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्। ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा […]
काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो […]
झापा । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका […]
धनकुटा । चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आजदेखि ‘स्काइवाक टावर’ सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चाल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो । टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबीच […]