काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् । बलात्कार आरोप […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले देखेको छ भने त्यो गलत हुने बताएका छन् । सरकारको सय […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत ठगी गर्नेहरूलाई कारबाही सुरू गरिएको बताएका छन्। सरकार गठन भएको १०० दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगीमा हालसम्म ६०० जनाभन्दा बढीलाई कारबाही गरिसकिएको […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गरेका छन् । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा […]
काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट हवाई मार्ग हुँदै काठमाडौँ जाने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ । दशैंको सन्दर्भमा गत असोज १७ गते देखि असोज २८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जहाजबाट यात्रा गर्ने यात्रुको सङ्ख्या उल्लेख्य […]
विराटनगर । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश […]
झापा । माइकोप्लाज्मा निमोनियाका बिरामीहरु जापानमा वृद्धि भएको छ । ब्याक्टेरियाबाट हुने श्वासप्रश्वासको रोग जापानमा लगातार तेस्रो हप्तामा उच्च रेकर्ड मापन गरिएको हो । अक्टोबर १३ सम्मको सात दिनमा राष्ट्रव्यापी लगभग ५०० चिकित्सा संस्थाहरूद्वारा रिपोर्ट […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाएका हुन् । शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई […]