काठमाडौं । इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो । इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे […]
काठमाडौं । भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ ।सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी […]
काठमाडौं । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै […]
काठमाडौं । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै उनले ७० […]
झापा । इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहर खाली गर्न चेतावनी जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार त्यहाँबाट भागेका छन्। टायरका विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् । बुधबार सरकारको १०० दिने कामहरू सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६४५ दशमलव ३९ […]