काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ । डा. आचार्य नेपाल पत्रकार […]
झापा । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने भएको छ […]
झापा । यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । […]
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो […]
काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]
काठमाडौं । यसअघि हल र ओटीटी प्लाटफर्ममा रिलिज भैसकेको फिल्म ‘महापुरुष’ युट्युवमा समेत सार्वजनिक भएको छ । लक्ष्मीपूजाको अवसरमा विहिबार बेलुकादेखि फिल्मको युट्युव स्ट्रिमिङ सुरु भएको हो । केन्द्र मोसन पिक्चर्स नामक युट्युव च्यानलमा फिल्म […]
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता […]
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब […]
काठमाण्डौ । देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको सूचना जारी गरेसँगै हवाई सेवा प्रदायकहरुले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म बढाएका छन्।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स–नाटाले मागभन्दा आपूर्ति कम भएपछि हवाई टिकट […]