काठमाडौं । भुटानको थिम्पुमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली महिला टोली र रजत जितेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएका छन् । आइतबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष […]
झापा । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो । यो […]
काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । मन्त्री चौरसियाका […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको […]
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको […]
झापा । भारत आसामको मोरिगाउँमा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने भएको छ । सेमीकन्डक्टर जसलाई चिप्स पनि भनिन्छ । कम्प्यूटर, मोबाइल, टिभी, कारजस्ता हरेक इलेक्ट्रोनिक उपकरणमा सेमिकन्डक्टर प्रयोग गरिन्छ । आसाममा स्थापना हुने प्लान्ट २७ […]
विराटनगर । मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो। उनलाई विराटनगर–१० मा रहेको अरनिको आवासीय […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक […]
मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ […]