काठमाडौं । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन […]
काठमाडौं । शिख धर्मावलम्बीले आज शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानकको जन्म १५२६ साल कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् […]
झापा । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएका छन् । मौसम सुध्रिएको अवस्थामा रहेको भन्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः शुरू गरेको विमान कम्पनीहरूले जनाएका […]
काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ […]
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । निर्माण घोषणा गरिएको लामो समयपछि यो चलचित्र अन्ततः प्रदर्शनमा आएको हो । साउथ इन्डियन सिनेमाका लोकप्रिय कलाकारको समेत अभिनय रहेको चलचित्रले सामाजिक कथा […]
काठमाडौं । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका केही भागमा बाक्लो […]
काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना हुँदा […]
काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, बीमा, […]
झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग (एन) का अध्यक्ष नवाज शरीफले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन्।जेनेभाबाट लन्डन फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। दुवै देशबीचको सम्बन्ध ठीक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका […]