२०८३ वैशाख २९ मङ्गलवार , ०४:५५:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० […]

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपाली सेनाको प्राडरप्राविधिकरहवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन […]

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। पञ्चाङ्गका अनुसार शुक्रबार ५१ घडी ५४ पला पूर्णिमा तिथि छ। वैष्णव परम्परामा चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ। आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) […]

शुक्रवार, कार्तिक ३०, २०८१

धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २–१ गोलले हराएको हो । लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका […]

शुक्रवार, कार्तिक ३०, २०८१