२०८३ वैशाख २९ मङ्गलवार , ०६:१५:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । सेन्ट्रल रिपब्लिकन रङ्गशालामा हिजो बेलुका भएको खेलमा घरेलु टोली ताजकिस्तानले नेपाललाई ४–० गोलले हराएको हो । ताजकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ […]

बिहिवार, कार्तिक २९, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि […]

बिहिवार, कार्तिक २९, २०८१

काटमाडौंं । नेकपा एमाले इलामको ११औँ जिल्ला आजदेखि सुरु हुँदैछ।सदरमुकाममा दुई दिनसम्म चल्ले अधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी बढेको छ। यो अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिव दुई गरी पाँच पदाधिकारीका लागि निर्वाचन हुनेछ। यस्तै, […]

बिहिवार, कार्तिक २९, २०८१

विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ ।गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायलीले बन्धक बनाएको भन्दै भिडिओेमा आफ्नो […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

बिहिवार, कार्तिक २९, २०८१

धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । सिनेमा हलले शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बिक्री खुलाएका छन् । बुधबार दिउँसो १ बजेसम्म फिल्मले देशव्यापी ७० हाराहारीमा शो प्राप्त गरेको छ । बिहीबार बेलुकासम्म शो संख्या अझै […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.३ ओभरमा २ […]

बुधवार, कार्तिक २८, २०८१