२०८३ वैशाख २८ सोमवार , ०५:०७:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ । यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । आज ११ औँ विश्व माटो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री माइकेल बर्निअर सत्ताबाट फालिएका छन् । सन १९६२ पछि बुधवार सत्ताबाट विश्वासको मत नपाएर प्रधानमन्त्री फालिएको पहिलो घटना भएको फ्रान्स २४ ले उल्लेख गरेको छ । ३३१ सांसदहरूले अविश्वास प्रस्तावबाट उनलाई […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि, विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति […]

बिहिवार, मंसिर २०, २०८१

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ। वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो। सोलुखोलाको माथिल्लो भागबाट शुरु भएको करिब ५०० मिटर लामो पहिरो […]

बिहिवार, मंसिर २०, २०८१

जनकपुरधाम । सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षति भएको बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको छ । भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । एशियाली क्रिकेट परिषद् ९एसीसी०को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ । पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली […]

बिहिवार, मंसिर २०, २०८१