काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् । सांसद अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी हुन् । […]
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी […]
काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । भरतले पारा तेक्वान्दो के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका […]
झापा । हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताएका छन् । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताए । हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, […]
झापा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए। मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयका बालविकास शिक्षक (ईसीडी) लाई सुविधा तथा तालिमको व्यवस्था गरिने बताएकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले ईसीडी शिक्षकलाई सुविधा र तालिम दिने बताएकी […]
काठमाडौं । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् […]