२०८२ माघ १४ बुधवार , ०२:१८:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । केही दिनयता घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२७ दशमलव ३२ विन्दुले बढेर २ हजार ८ २३ दशमलव २५ विन्दुमा पुगेको छ । आज सबै […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त […]

सोमवार, भदौ १७, २०८१

पोखरा । गण्डकीमा नेकपा (एमाले) बाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । […]

सोमवार, भदौ १७, २०८१

झापा । भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएको बाढी र डुबानमा परेर नौ जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् । यस क्षेत्रमा हिजैदेखि ठूलो […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । नेकपा (एमाले) ले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंगो लगाएको छ । एमालेले कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, बागलुङका कृष्ण पाठक र नवलपुरकी पद्मा जिसीलाई मन्त्री बनाउने भएको हो । […]

सोमवार, भदौ १७, २०८१

झापा। कोशी प्रदेश महिला फुटबल टिमकी नियमित कप्तान खुश्मा राई यतिबेला भुटानमा राष्ट्रिय महिला लिग खेल्दैछिन् । हिजोबाट नेपालमा पनि सुरु भएको राष्ट्रिय महिला लिगका कोशी प्रदेशले विजयी सुरुवात गर्दैगर्दा भुटानमा खुश्माले उत्कृष्ट प्रदर्शन गरिन् […]

सोमवार, भदौ १७, २०८१

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो साँझ स्थानीय ४५ बर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट […]

सोमवार, भदौ १७, २०८१

काठमाडौँ । एक महिनाको अवधिमा ७२ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अघिल्लो वर्षको […]

सोमवार, भदौ १७, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन […]

सोमवार, भदौ १७, २०८१