२०८३ वैशाख २७ आइतवार , ०७:३१:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को गएराति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ गोलले हराएको छ । यस्तै गएरातिको अर्को खेलमा साउथह्याप्टन टोटनहमसँग ५–० गोलले पराजित भएको छ । ईपीएल अन्तर्गत हिजो भएका अरु […]

सोमवार, पौष १, २०८१

झापा । फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । हिजो आएको आँधीमा परी ११ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । आँधीका कारण ज्यान […]

सोमवार, पौष १, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष […]

सोमवार, पौष १, २०८१

काठमाडौं । मलिना जोशीका आफ्नै परिचय छन् । सन् २०११ मा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । फिल्म अभिनेत्रीको रुपमा उनी पछिल्लोपटक ‘छक्कापञ्जा ४’ मा देखिएकी थिइन् । यसबाहेक उनी सोसल मिडिया इन्फ्लुएन्सर पनि […]

सोमवार, पौष १, २०८१

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ।रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र […]

सोमवार, पौष १, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो […]

सोमवार, पौष १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आफूहरुले ल्याएको राजनीतिक परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । २१औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले संविधान संशोधनको […]

आइतवार, मंसिर ३०, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन्। हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव […]

आइतवार, मंसिर ३०, २०८१