झापा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरू हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि […]
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी […]
काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सरकारको १०० दिनभित्र संसदमा दर्ता गर्ने बताएका छन् । विधेयकको मस्यौदामाथि छलफलका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ कानुनलाई आफूले प्राथमिकतामा राखेको […]
झापा । रुसले तालिम दिएर जासुसी गर्न प्रयोग गरेको आरोप लागेको ‘ह्वाल्दिमिर’ नामको ह्वेल नर्वेको तट नजिकै मृत अवस्थामा फेला परेको छ । जीवको गतिविधि अध्ययन गर्दै आएको मरीन माइन्ड नामको संस्थाले ‘बलुगा प्रजाति’ को […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् । […]
झापा । इजरायलमा भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका बीबीसीले जनाएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव […]
काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी) मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आज भएको छलफलमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सहमति […]