काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेल सकिएका छन्। ८ सहभागी टिममा ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र […]
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया […]
झापा । एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्। अझै हजारौँ मानिस शव भग्नावशेषमा […]
मोरङ । मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८:२० बजे सुनबर्षी– ५ भेरुवाथानस्थित हुलाकी सडक खण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको […]
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान […]
झापा । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले सिरिया छाड्ने योजना नभएको बताएका छन् । विद्रोही एसटीएचका लडाकुहरु राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति असद ८ डिसेम्बरको दिन देश छाडेर रुसको राजधानी मस्को पुगेका थिए । त्यसको […]
काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे […]
इलाम । इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग, ईपीएल फुटबलमा बर्नमाउथ र वेस्ट ह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बर्नमाउथ र वेस्ट ह्यामले १–१ गोलको बराबरी खेलेका हुन् । बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको […]
काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्म ‘दुस्खी आत्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । विभिन्न तीन डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई मात्रै फिचर्ड छन् । अर्कोमा उनी सहकलाकार आँचल शर्मासँग रोमान्टिक भावमा देखिन्छन् […]