२०८२ माघ १४ बुधवार , ०८:५२:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ […]

आइतवार, भदौ २३, २०८१

झापा । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ । एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको […]

आइतवार, भदौ २३, २०८१

झापा । भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ । उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल एयरलाइन्सले नै नागरिक उड्डयनको […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसङ्ख्या २ करोड ३ लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र […]

आइतवार, भदौ २३, २०८१

झापा । अमेरिकाको लुजियाना राज्यमा सरकारले २२ तले भवन हर्ट्ज टावर बम विस्फोट गराएर भत्काएको छ। केवल १५ सेकेन्डमा यो सुन्दर गगनचुम्बी भवन फोहोरको थुप्रोमा परिणत भयो। केही वर्षदेखि यस भवनलाई जोगाउने प्रयास भइरहेको थियो […]

आइतवार, भदौ २३, २०८१

झापा । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ। दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि […]

आइतवार, भदौ २३, २०८१