२०८३ वैशाख २६ शनिवार , ०९:५४:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।यसअघि प्रतिवेदनमाथि समूहगत छलफल […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्। यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । माघ ११ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । यो गीतमा खास के छ भने वरिष्ठ गीतकार […]

शनिवार, पौष २०, २०८१

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस […]

शनिवार, पौष २०, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु […]

शनिवार, पौष २०, २०८१

झापा । टर्किएले सन् २०२४ मा आफ्नो समुद्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ जना अवैध आप्रवासीलाई रोकेको बताएको छ । टर्किए कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुद्रीहरूमा […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई हराएको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मदन भण्डारीले स्पोर्ट्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण […]

शुक्रवार, पौष १९, २०८१