झापा । भोजपुर र पाँचथरमा करेन्ट लागेर र लडेर दुईजनाको मृत्यु भएको छ । हिजो दिउँसो २ः४५ बजे भोजपुर षडानन्द नगरपालिका-४ काभ्रेमा प्र.१–०२–००२ ख ००९८ नम्बरको ट्रकबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा अचानक पोल बिद्युत् […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले आफू कुनैपनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्। ‘हजुरहरु मेरो राजनीतिकस्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै […]
काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट […]
धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने […]
काभ्रे । गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले […]
झापा । संयुक्त अरब इमिरेट्स (यूएई) विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ । ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी (डील) ले आफ्नो सन् २०२४ को प्रतिबेदनमा विश्वव्यापी रूपमा श्रम भिसा अर्थात् वर्क […]
काठमाडौं । जय ट्रफी पुरुष कप क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती र मधेस प्रदेशगरी चार टोली छन् । नेपाल क्रिकेट संघ (क्यान) को […]
काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने उद्देश्यले आगामी विहीबार ‘चाइना फिल्म डे’को पहिलो संस्करण आयोजना हुँदैछ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम […]
काठमाण्डौ । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा […]