२०८२ माघ १६ शुक्रवार , ०९:०९:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको […]

बुधवार, असोज ९, २०८१

न्युयोर्क  । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले सोमबार […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ । भन्सार विभागका अनुसार साउन […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६७२ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ र भदौमा ५६ हजार ९७ जना युवाले श्रमस्वीकृति लिएर ७९ […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबिच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बिच कार्यवाहक प्रधानमन्त्री सिंह र सहरी विकास मन्त्रालयका सचिव गेलालबिच […]

मङ्गलवार, असोज ८, २०८१

झापा । विश्वका सबैजसो महासागरहरू प्रदूषित हुँदा समुद्री जीव र वनस्पति सङ्कटमा पर्न थालेका एक अध्ययनले जनाएको छ । पृथ्वीमा बढ्दो विषादीको प्रयोग, कार्बन उत्सर्जन र प्लास्टिकको प्रयोगले गर्दा समुद्रको पानीमा अम्लीयपन बढेको पोट्सडाम इन्स्टिच्युट […]

मङ्गलवार, असोज ८, २०८१