२०८२ माघ २ शुक्रवार , ०६:०४:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको […]

आइतवार, पौष २७, २०८२

झापा । सुडानमा दुई करोड १० लाख भन्दा धेरै मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का प्रवक्ता जेन्स लार्केले सुडानमा द्वन्द्व चलेको एक हजार दिन […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ । बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेपछि सुरु […]

आइतवार, पौष २७, २०८२

झापा । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध आक्रमण थालिएको जनाएको छ । सेन्टकमले एक्समा यो आक्रमण सन् २०२५ डिसेम्बर १९ तारिखमा घोषणा गरिएको अपरेसन हकआई स्ट्राइकको अंशका रूपमा रहेको उल्लेख […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपालमा झन्डै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको […]

आइतवार, पौष २७, २०८२

खोटाङ । खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दैछ । माघेसङ्क्रान्ति पर्वलाई मिथिलावासीले ‘तिलासक्रायत’ भन्ने गरिएको छ । दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि मिथिलावासीहरु साप्ताहिक हटियाका दिन पर्वका सामानको खरिदबिक्रीकोे चहलपहल बढ्दै गएको […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले पृथ्वीनारायण […]

आइतवार, पौष २७, २०८२