झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । […]
बिर्तामोड । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख […]
झापा । डेंगी ज्वरोका कारण रगतमा अत्याधिक मात्रामा प्लेटलेट्स घटेकाले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्की आज डिस्चार्ज भएका छन् । बिर्तासिटी हस्पिटल बिर्तामोडबाट थप उपचारका लागि भदौ २४ […]
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर […]
बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]
कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ । झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा […]
दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]
बिर्तामोड । आज भदौ २९ गते, ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । यो वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा आज […]
कमल । आज भदौं २९ गते, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बालदिवस मनाइएको छ । विभिन्न विद्यालय एवम् शिक्षा क्षेत्रसँग जोडिएका क्लबहरुले आ–आफ्नो तवरले बालदिवस मनाएका हुन् । बालदिवस मनाउने शिलशिलामा झापाको कमल गाउँपालिका […]
दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक उपलब्धीको स्थायित्व र समाज रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको दोहोर्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलन एवम् तीज मिलन कार्यक्रमलाई […]