२०८३ वैशाख १३ आइतवार , ०७:५४:३८ बजे

Sajhamanch

जिल्ला समाचार

झापा। झापाको गरामनीस्थित दुर्गा माविका पूर्व विद्यार्थी, झापाको हल्दीबारी साविक जलथलमा जन्मिएकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको अडिसन राउण्डमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, […]

आइतवार, असोज २१, २०८०

झापा । नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको जिकिर गरेका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको […]

शनिवार, असोज २०, २०८०

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाबाट सचिवमा विदुर ढुंगानालाई सर्वसम्मत चयन गरिएको छ संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर वडा नम्बर १० का वडाध्यक्ष […]

शनिवार, असोज २०, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाउँदै सो कार्यको घोर निन्दा गरेको छ । असोज ९ गतेको भएको घटनाप्रति संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै […]

शनिवार, असोज २०, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]

शनिवार, असोज २०, २०८०

झापा । स्थानीय तह कर्मचारी संघर्ष समितिले आज १९ गतेबाट आन्दोलनको सशक्त चरण सुरु गर्दै अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द (पेनडाउन) गरेर विरोधमा उत्रिएका छन् । संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री […]

शुक्रवार, असोज १९, २०८०

झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका […]

शुक्रवार, असोज १९, २०८०

इलाम । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका लागि दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्लाको कुट्टीडाँडामा असोज १६ र १७ गते कार्यक्रम सम्पन्न […]

बिहिवार, असोज १८, २०८०

झापा । कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीलाई नेपाल अलैंची व्यवसायी महासंघले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरिदिन आग्रह गरेको छ । महासंघले आज बुधबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमका बीचमा […]

बुधवार, असोज १७, २०८०

बिर्तामोड । नेपाल महिला संघ झापाको क्षेत्रीय तदर्थ समिति विस्तार गरिएको छ । जिल्ला समितिको बैठकको निर्णय अनुसार क्षेत्रस्तरमा खटाइएका जिल्ला पदाधिकारी एवं प्रतिनिधि र पार्टीको क्षेत्रीय समितिसँगको समन्वयमा झापाका पाँचवटै क्षेत्रमा समिति विस्तार गरिएको […]

बुधवार, असोज १७, २०८०