झापा । झापाको बिर्तामोड नगरपालिका-२ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र […]
बिर्तामोड । प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन् । हेलिकप्टर मार्फत आएका कालीबाबा झापाको हेप्पीलेण्डमा ल्याण्ड गरेका छन् । उनलाई भव्य स्वागत गरिएको छ । प्राप्त सूचना अनुसार केहिवेर हेप्पीलेण्ड अवलोकन गरेर उनी […]
झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गरेका हुन […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको १५ वटै वडामा यसअघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी […]
मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो। प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ […]
बिर्तामोड । बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीलाई जालझेल गरी ठगी गर्नेहरु माथि राजवंशी समाज विकास समितिले कार्वाहीको माग गरेको छ । राजवंशी समाज विकास समिति बिर्तामोड नगर कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरेर सामुहिक व्यवसाय गर्न […]
झापा । झापामा हावाहुरीले ठुलो क्षति पुर्याएको छ । गएराति आएको हावाहुरीले घरको छाना उडाएर, बिजुलीको पोल ढालेर क्षति गरेको हो । चारआलीको पाउ पाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ स्थित मोरान मेमोरियल स्कूलले सामाजिक उत्तरदायित्व अन्तरगत आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् । भद्रपुर, हल्दिबारी र कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित […]
बिर्तामोड । नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा पूर्णप्रसाद […]
अर्जुनधारा । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य बाबुराम बुढाथोकीको ६४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ उको बिहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रेहेका […]