काठमाडौ । इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः कतारमा सुरु हुने अपेक्षा गरिएको छ। दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्। […]
तपाईंले जासूस मान्छेको बारेमा त सुन्नुभएकै छ । परेवा लगायतका चरामा समेत चिप जडान गरेर विभिन्न मुलुकहरुले जासूसी गरेको पनि सुनिएको थियो । तर के तपाईंले जासूसी गर्ने गाईको बारेमा सुन्नुभएको छ ? हालै एउटा […]
मानव सभ्यताका रहस्यहरु सुल्झाउनका लागि वैज्ञानिकहरुले विभिन्न खोज अनुसन्धानहरु गरिरहेका हुन्छन् ।हालै बेलायतमा एउटा यस्तै महत्वपूर्ण खोज भएको छ, जहाँ वैज्ञानिकहरुले ३९ करोड वर्ष पूरानो एउटा जंगल फेला पारेका छन् । यो संसारकै पूरानो जंगल […]
ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लब सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ । पेरिस क्लबको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको भन्दै समूहले सोमालियाको […]
टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ।टर्किए प्रसारक एनटिभीका अनुसार विमान अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनाअघि नैअघि चालक हाम फालेर […]
अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने […]
काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ। जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल […]
मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरेअनुसार, मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको चिहाननजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा […]
हेबेई । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ । भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी […]
अमेरिका । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो […]