अबुधाबी (युएई) । युएईको अबुधाबीस्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा १६ जनवरी मंगलबारका दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबीको अल अहालिया हस्पिटलको प्राविधिक तथा […]
गोरखा । गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहिद लखन गाउँपालिका–७ […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई पुनः सेवा प्रदायक संस्थाको रुपमा समेट्ने भएको छ । यसअघि सरकारले आर्थिक २०८०/८१ को बजेटमार्फत बीमा कार्यक्रमलाई पुनर्संरचनाको आवश्यकता भएको भन्दै ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र स्वास्थ्य […]
विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १०० शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले रातोपाटीलाई बताए । सो खोप नलगाएका […]
काठमाडौं । अत्याधिक संक्रामक मानिएको ओमिक्रोनको सबभेरियन्ट जेएन।वान नेपालमा पनि पहिचान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएका १६ वटा नमूनाको जिनोमी सिक्वेसिन्ङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूना ओमिक्रोनको […]
बेदकोट (कञ्चनपुर) । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० […]
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दशकदेखि स्वास्थ्य सुविधा प्रदान गर्दै आएको कनकाई हस्पिटलको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७औं साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । […]
चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा आज शनिबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा […]
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको […]