२०८१ माघ ३, बिहिवार , ०१:०४:५२ बजे

Sajhamanch

शिक्षा

अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० […]

शुक्रवार, असार १, २०८०

विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न […]

शुक्रवार, असार १, २०८०

काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ […]

बिहिवार, जेठ ३२, २०८०

विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन […]

बिहिवार, जेठ ३२, २०८०

बुटवल । अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् । सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । […]

बुधवार, जेठ ३१, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ । स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क […]

मङ्गलवार, जेठ ३०, २०८०

इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ । महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी […]

मङ्गलवार, जेठ ३०, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज […]

सोमवार, जेठ २९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आवधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीलाई दुई दिने तालिम प्रदान गरेको छ । विकसित तथा उन्नत नगरका लागि निर्माण हुनुपर्ने योजनाका लक्ष्य निर्धारण गर्दै प्रष्ट […]

सोमवार, जेठ २९, २०८०

बिर्तामोड । बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बिर्तामोड २ मा बालक्लब गठन गरिएको छ । एलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो । क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष […]

सोमवार, जेठ २९, २०८०