झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको बचत तथा ऋण ब्यवसायमा सदस्य सहजकर्ताको भूमिकामा रहेका कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । संस्थाको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले साउन २७ गते शनिबार संस्थाको […]
काठमाडौं । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा […]
कनकाई । निजी विद्यालयहरु आगामी ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधानका विरुद्धमा कनकाई नगर क्षेत्रका निजी विद्यालय सञ्चालकहरू पनि आन्दोलित भएका छन् । प्याब्सन र एन–प्याब्सन […]
कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिएको छ । कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ–संस्थामा आवद्ध आदिवासी जनजातिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । ‘पहिचान र अधिकार सुनिश्चितताको […]
काठमाडौँ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले माइतीघरमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवालापक्षसँग छलफल नगरेको र निजी विद्यालयको […]
काठमाडौँ । अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण कतिपय स्थानमा विद्यालयमा समेत बिदा दिइएको छ । यस्तोमा आँखा पाक्ने रोगबाट कसरी जोगिने […]
झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]
काठमाडौं । सरकारले संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ, ‘विद्यालय प्रधानाध्यापक छनोटको लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको […]
काठमाडौं । लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो । कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले पछिल्लो एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले बीएस्सी, पीसीएल र मिडवाइफतर्फको नतिजा आइतबार सार्वजनिक गरेको हो । गत असार २३ गते भएको परीक्षामा ६ […]