२०८२ मंसिर २९ सोमवार , ०९:१५:०६ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकको काज सरुवा फिर्ता गर्ने निर्णय गरेको […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा स्थापना गरिएको बृहत अक्षयकोषमा पूर्वविद्यार्थीहरु भूषण लिम्बू र भीमा लिम्बूले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल युएईमा रहेका उनीहरुले विद्यालयमा गठित पूर्वविद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषलाई स्वेच्छिकरुपमा आर्थिक […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगीमा ‘बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक सचेतनामूलक कार्यक्रम गरिएको छ । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर वडा नम्बर ४ को सहयोगमा मंगलवार […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्। त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाका ३ वटा वडामा सञ्चालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धी २१ हप्ते कक्षा समापन भएको छ । वैदेशिक रोजगारमा रहेका व्यक्ति र तिनका परिवारलाई लक्षित गरी नगरले ४ वटा वडामा शुरु […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मको नयाँ विद्यार्थी भर्ना विवरण पठाउन अनुरोध गरेको छ। केन्द्रले यही वैशाख २३ गते सबै शिक्षा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मानिसलाई आफूसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउने लय विज्ञान कार्यक्रम आइतवारदेखि शुरु भएको छ । जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु भएको ७ दिवशीय ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास […]

सोमवार, वैशाख २४, २०८१

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो । काठमाडौं महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय […]

आइतवार, वैशाख २३, २०८१