२०८२ पौष २३ बुधवार , १२:४६:१८ बजे

Sajhamanch

शिक्षा

मेचीनगर । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नारा सिर्जना गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत मेचीनगरका विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ । मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा–११ […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । झापाको अर्जुनधारा –६ स्थित लक्ष्मी माविमा १० वर्षअघि देखि निर्माण सुरु गरिएको भवन अझै अलपत्र छ । भवन निर्माणको कारोवार सम्बन्धी पुरानो विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र भएको हो । प्रधानाध्यापक […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले विगतको सहमति कार्यान्वयन गर्न तथा सरुवा निर्देशिकालाई खारेज गर्न माग गरेको हो […]

बुधवार, मंसिर १०, २०८२

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै […]

सोमवार, मंसिर ८, २०८२

झापा । अंग्रेजी शिक्षकहरुको संस्था  NELTA नेल्टाको पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिश स्कूलले आफ्नो IB PYP क्यान्डिडेसी घोषणा गरेको छ। यो महत्वपूर्ण घोषणा केन्द्र, प्रदेश र शाखा तहका NELTA […]

शुक्रवार, कार्तिक २८, २०८२

दमक । दमक नगरपालिका वडा नं. ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौला माथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर […]

बुधवार, कार्तिक २६, २०८२

बिर्तामोड । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थी भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चका रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’ झापाको बिर्तामोडबाट सुरू हुने भएको छ । बहुप्रतिभा प्रदर्शनको प्रतिष्ठित डबलीका […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिनु भएको छ। मन्त्रालयबाट आइतबार जारी सूचनामा उहाँले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत […]

आइतवार, कार्तिक २३, २०८२